पश्चिमीनाका गड्डाचौकीबाट तीन महिलाको उद्धार

भीमदत्तनगर - कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत हुंदै अवैधरुपमा दुबई जान लागेका दुई महिलालाई मंगलबार नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरिएको छ । तनहुंको देवघाट घर बताउने २६ वर्षीया गीता परियार र २६ वर्षीया शर्मिला परियारलाई इलाका प्रहरी कार्यालय, गड्डाचौकी र त्यहां तैनाथ थ्री एन्जल्स नेपालका कर्मचारीले उद्धार गरेका हुन् । दुवैजना काठमाडौंदेखि दिल्ली चल्ने पर्यटक बसमा…