महाकाली नदीमा पानीको बहाव बढ्दा वनवासा पुलबाट आवागमनमा रोक

भीमदत्तनगर - महाकाली नदीमा पानीको बहाव बढेपछि पश्चिमी सीमानाका गड्डाचौकी नजिकैको शारदा व्यारेजको पुलमा चार पाङ्ग्रे गाडी आवतजावत बन्द गरिएको छ । पानीको बहाव बढेसँगै गड्डाचौकी भएर भारततर्फ जाने चार पाङग्रे सवारीसाधनलाई शारादा ब्यारेज (वनवासा पुल) बाट आवागमनमा रोक लगाएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको…