कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)

काठमाडौं - ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ सन् २०१९ को लागि लिइएको ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा प्रकाशित भएको हो । यो वर्ष कल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उर्त्तीण भएको इपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए । यो वर्ष कारियाले…