नेपालगञ्ज - नेपालमा सञ्चालित वृद्धाश्रम र ज्येष्ठ नागरिक हेरचाह केन्द्रलाई थप व्यवस्थित गर्न सबैको सामूहिक प्रयास हुनुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले आज यहाँ आयोजना गरेको ‘वृद्धाश्रम र ज्येष्ठ नागरिक हेरचाह केन्द्रमा आश्रित जेष्ठ नागरिकको अवस्था’ विषयको अन्तक्र्रियाका सहभागीले केन्द्रलाई थप व्यवस्थित गर्न सामूहिक प्रयासको आवश्यकता भए पनि सरकारले यसका लागि ठोस संरचना…