घाटीको समस्या सुल्झिएन प्रधानमन्त्रीको, आज पनि ‘बेड रेस्ट’मा

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको चिसोका कारण घाटीमा देखिएको समस्या अझै सुधार भएको छैन । घाटीमा समस्या देखिएपछि बुधबार बेड रेस्ट गरेका प्रधानमन्त्री ओलीले आज पनि त्यसैलाई निरन्तरता दिएका सचिवालय स्रोतले जानकारी दियो । सचिवालयले प्रधानमन्त्री ओली आज पनि अत्यावश्यकबाहेक भेटघाटमा सहभागी नहुने जानकारी दिएको छ । ‘उहाँ (प्रधानमन्त्री)को घाटीमा देखिएको समस्या निको भएको…