हेर्नुहोस् सलमान खानद्वारा अभिनित रेस–३ को ट्रेलर

काठमाडौं– बलिउड नायक सलमान खानद्वारा अभिनित बहुप्रतिक्षित फिल्म रेस–३ को ट्रेलर रिलिज भएको छ। रेस सन् २००८ मा प्रदर्शन भएको थियो। सन् २०१८ मा आएर तेस्रो सिक्वेल आएको हो। जसको निर्देशन रेमो डिसुजाले गरेका छन्। सुरुका दुई भाग चाहिँ अब्बास मुस्तानले निर्देशन गरेका थिए जसमा सेफ अलि खानको मूख्य भूमिका रहेको थियो। चर्चित स्टार अभिनित…