ललितपुर— नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि इरानका राजदूत अलि चेगेनीले भेटवार्ता गरेका छन्। अध्यक्ष निवास खुमलटारमा बुधबार भएको भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरुको विकासका बारेमा छलफल भएको थियो। नेपालीहरुको संघर्ष र बलिदानले नेपालमा राजनीतिक स्थायित्व कायम भएको बताउँदै प्रचण्डले अब आफूहरुको सम्पूर्ण ध्यान…