एएफसी महिला च्याम्पियन्स लिगको समूह बीमा पर्‍यो एपीएफ (तालिकासहित)

काठमाण्डु – सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह बीमा परेको छ । एपीएफ रहेको समूहमा साउदी अरेबियाको अल नासर, आयोजक उज्वेकिस्तानको पीएफसी नसाफ र थाइल्यान्डको कलेज अफ एशियन स्कलर्स छन् । एशियन फुटबल कन्फेडरेसन (एएफसी)ले समूह चरणको खेल अगस्ट २३ देखि ३१ सम्म सञ्चालन हुने जनाएको छ । मलेशियाको क्वालालम्पुरमा रहेको…