गोरखा– ८ बुदे घोषणा पत्र जारी गर्दै प्रेस सेन्टर नेपाल ४ नम्बर प्रदेश समितिको बिस्तारित बैठक गोरखामा शुक्रबार सम्पन्न भएको छ । ऐतिहासिक जिल्ला गोरखाको गो.न.पा ४ को पिपलथोकमा बसेको बैठक नेपाल पत्रकार महासंघको आसन्न प्रदेश समितिको निर्वाचनमा एकता, तालमेल र बैचारिक भाव अनुसार समन्यवकारी भूमिका खेल्ने निणर्य गर्दै सम्पन्न भएको हो । बैठकले निर्वाचनमा…