रुकुमका तामा र फलाम खानी लोप हुँदै

रुकुम– रुकुम पूर्वको भूमे गाउँपालिका–३ झुम्लाबाङका रामबहादुर बुढाले १८ वर्ष पहिलेसम्म गाउँमै तामाको धातु निकाल्दा दैनिक रु तीन हजारसम्म आम्दानी गर्थे । उनीजस्तै सोही गाउँका धनवीर बुढाले पनि आफ्नै गाउँमा रहेको तामा खानीबाट दैनिक दुई हजारदेखि तीन हजारसम्म आम्दानी गर्थे । अठार वर्षदेखि उनीहरू दुई जना मात्र होइन यो गाउँका कसैले पनि तामा खानी उत्खननमा…