वर्कसप र ड्राइभिङ सेन्टर अब चक्रपथबाहिर मात्र!

काठमाडौं  - सरकारले काठमाडौं महानगरपालिकाभित्र रहेका ड्राइभिङ सेन्टर र गाडी मर्मत गर्ने सबै वर्कसपला मन्त्रालयमा शुक्रबार र आइतबार दुई दिन बसेको विशेष बैठकले ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने नाममा सो निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीले साँघुरा स्थानमा रहेका ड्राइभिङ सेन्टर, गाडी मर्मतका लागि खोलिएका वर्कसपहरूले ट्राफिक व्यवस्थापनमा अवरोध खडा गरेकाले सकेसम्म…