चितवनमा तीन सवारी साधन ठोक्किँदा आठ घाइते

चितवन- मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेका तीन सवारी साधन ठोक्किँदा आठ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार बिहान १०ः३० बजे भरतपुर महानगरपालिका–३ आँपटारी नजिक मुग्लिनतर्फबाट आउँदै गरेका सवारी ठोक्किएका थिए । प्रहरीका अनुसार बा १८च १३२२ नं को कारले ब्रेक लगाएपछि पछाडिबाट आउँदै गरेको बा १७ च ५१३५ नं को स्कारपियो कारमा…