काठमाडौँ –अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु (क्रािन्तकारी) ले संयुक्तरुपमा त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयमा समेत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन् । तीनवटै संगठनका अध्यक्षले शनिबार जारी गर्नुभएको विज्ञप्तिमा यसअघि त्रिभुवन विश्वविद्यालयमा मात्रै हुँदै आएको सो निर्वाचन अन्य शैक्षिक स्थलमा पनि गर्न माग गरिएको छ । विसं २०७२ मा त्रिभुवन विश्वविद्यालयका केही कलेजमा…