घाइते मेयर चौधरीलाई थप उपचारका लागी काठमाडौं ल्याइदै

काठमाडौं– गोली प्रहारबाट गम्भीर घाइते भएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई थप उपचारका लागि आज काठमाडौं ल्याइँदैछ । चौधरीको कम्मरमुनि गोली लागेको र टाउकोमा खुकुरी प्रहार भएको छ। उनको कोहलपुर अस्पतालमा उपचार भइरहे पनि अवस्था गम्भीर भएकाले नेपाली सेनाको हेलिकोप्टरबाट उनलाई काठमाडौं ल्याइँदै गरिएको हो । सोमबार बेलुकी ८ बजेर १० मिनेटको समयमा घरमै…