काठमाडाैं–चीनमा दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्ने संवैधानिक बाटो खुला भएको छ। यसअघि दुई कार्यकालसम्म मात्र राष्ट्रपति, उपराष्ट्रपति बन्न पाउने प्राबधान रहेकोमा चीनको नेशनल पिपुल्स कंग्रेस (एनपीसी) ले दुई कार्यकाल मात्र राष्ट्रपति बन्न पाउने वर्तमान संविधानको व्यवस्था संशोधन गरेको हो। चिनियाँ संविधानमा आइतबार गरिएको संशोधनले वर्तमान राष्ट्रपति सी जिङफिङलाई तेस्रो कार्यकालका बाटो खुला गरिदिएको बीबीसीले उल्लेख…