एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु

काठमाण्डु - बर्दियाको गुलरियामा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। गुलरिया नगरपालिका–५ का ५५ वर्षीय भूमिराज लामिछाने र उनका नाति ९ वर्षीय रिहान्स खरेलको मृत्यु भएको हो। जिल्ला अस्पताल बर्दियामा नाती र लामिछानेको बाँकेको नेपालगंजस्थित नरसिंह होममा उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार एम्बुलेन्सको…