जिल्लामै एउटा मात्र ब्रेथलाईजर, सुँघेरै जाँचिन्छ मापसे

 लमजुङ- मादक पदार्थ सेवन (मापासे) जाँच्ने ब्रेथलाईजर मेशिन पर्याप्त नहुँदा लमजुङ ट्राफिक प्रहरीलाई चेक जाँच गर्न समस्या परेको छ । मेशिन पर्याप्त नभएका कारण ट्राफिक प्रहरीले सुँघेरै मापासे चेक गर्नु परेको हो । सुँघेर जाँच गर्दा लमजुङका ट्राफिक प्रहरीहरु रोग सर्ने खतरामा परेका छन् । जिल्ला भरका लागि मापासे जाँच्ने ब्रेथलाईजर मेशिन एउटा मात्र भएकाले…