भारतीय नागरिक ४५ लाख नगदसहित पक्राउ

मोरङ - प्रहरीले एक भारतीय नागरिकलाई ४५ लाख नगदसहित मंगलबार विराटनगर १५ बाट पक्राउ गरेका छन् । भारतको अररिया जिल्लाको फारबिसगन्ज १ का ४५ वर्षीया नारायण साहलाई पक्राउ गरेको हो । भारतको जोगबनीबाट विराटनगरतर्फ आउँदै गरेको बीआर ११ एए ६२६५ नम्बरको कारलाई चेकजाँच गर्दा सिटमुिन लुकाएर राखेको अवस्थामा उक्त रकम बरामद भएको इलाका प्रहरी रानीका प्रहरी निरीक्षक…