बुद्ध वचनमा बिश्व किर्तिमान बनाउदै नेपाल : भारतले बनाएको रेकर्ड तोडियो

काठमाडौँ - शान्तिका अग्रदूत गौतम बुद्धको जन्म नेपालको  लुम्बिनीमा भएको अकाट्य प्रमाण नेपालीले पेश गरेका छन् । विश्व कीर्तिमान बनाउने प्रयासमा शनिबार हजारौं मानिसहरु टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद’ बाचन गरेका छन् । उत्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड समेत  सहभागी भएका थिए । ७५ हजार मानिस आधिकारिक…