डिक्त्तेल-अखिल(क्रान्तिकारी) खोटाङको १७औ जिल्ला सम्मेलनले माया चाम्लिङ राईको अध्यक्षतामा २९ दस्यीय जिल्ला कार्य समिति चयन गर्दै सम्पन्न भएको छ । अखिल(क्रान्तिकारी) उपाध्यक्ष दिपेश पुनको प्रमुख अतिथित्यमा खोटाङको सकेला बहुमुखी क्याम्पसमा १७ र १८ गत्ते सम्मेलन सम्पन्न भएकाे हाे । सम्मेलनले उपाध्यक्षमा उमेश भुजेल, सचिवमा दार्विन राई, सहसचिवमा प्रतिक्षा तामाङ र उद्सव सुनुवार, कोषाध्यक्षमा दिल्लीराम खड्का…