काठमाडौं – नेकपा एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालबीच सरकार विस्तार र संविधान संशोधनबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल फेरी बस्ने गरी सकिएको छ । बैठकमा एमालेबाट प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल र फोरमबाट…