काठमाडौ – भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड अन्र्तरगत युवा लक्षित युवा उद्यमशीलता विकास अभियान कार्यक्रम सुरु भएको छ । ‘म सक्छु, म गर्छु म के बन्न सक्छु एक सफल र असल उद्यमी वा अन्वेषक ?’ नाराका साथ आईतबार सुरु भएको उक्त कार्यक्रम आज सोमबारसम्म जारी रहनेछ । राष्ट्रिय उद्यमशीलता विकास अभियान र राष्ट्रिय युवा गैर…