महेश बस्नेत भन्छन्, ‘प्रदेशको अस्थायी मुकाम र प्रमुख तोक्ने काम अपरिपक्व’

भक्तपुर - नेकपा एमालेका युवा नेता महेश बस्नेतले नयाँ जनमतअनुसार सरकार बन्न नसकेको बताएका छन् । उनले वर्तमान सरकार विभिन्न बहाना खोजेर नयाँ सरकार गठनमा अवरोध गरिरहेको उल्लेख गर्दै त्यो जनमतको अवहेलना भएको बताए । ‘संविधानमा बाधा अड्काउ फुकाउने प्रावधान समेत छ,’ टेक मिडिया हाउसले शुक्रबार भक्तपुरमा गरेको बधाई कार्यक्रममा उनले भने, ‘तर, वर्तमान सरकार…