मनोज पुन समूहले व्यवयायी पौडेलको हत्या गरेको पुष्टि,हत्यामा संलग्न तीन पक्राउ

रुपन्देही– प्रहरीले व्यवयायी हत्याको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । एमाले निकट काठ मिल व्यवसायी वसन्त पौडेलको हत्यामा संलग्न रहेको आरोप तीन जना पक्राउ परेको रुपन्देहीका डीएसपी डिल्लानारायण पाण्डेले जानकारी दिए ।     प्रहरीको प्रारम्भिक अनुसन्धानमा तीनै जना गुण्डा नाइके मनोज पुन समूहका सदस्य भएको खुलेको छ । हत्या काण्डका मूख्य नाईके पुनलाई…