चीनले बढायो दोक्लाममा सैन्य उपस्थिती,भारतिय सेना प्रमुखको आयो कडा प्रतिक्रिया

नयां दिल्ली – चीन र भारतको सीमा क्षेत्र दोक्लाममा फेरी चीनले ठुलो मात्रामा सुरक्षा फौज तैनाथ गरेको खबर छ । चीनले आफ्नो भूभाग भनेर दाबी गरिरहेको विवादित सीमाक्षेत्र दोक्लामको उत्तरी भुभागमा चीनले आफ्नो उपस्थिती बलियो बनाउदै लगेको छ ।   इकोनामिक टाइम्सकाअनुसार विहीबार सार्वजनिक स्याटलाइट तस्वीरमा चिनियाँ सेना हातहतियारसहित दोक्लामको उत्तरी भुभागमा खटिएको देखाएको छ ।…