हावाहुरी प्रभावित क्षेत्रमा एक–एक हजार थान आधुनिक चुल्हो र सोलार उपलब्ध गराउने ऊर्जाको निर्णय

काठमाडौं–संघीय सरकारले गत आइतबार बारा र पर्सामा चलेको भीषण हावाहुरीका कारण प्रभावित भएको क्षेत्रमा आधुनिक चुल्हो र सोलार उपलब्ध गराउने निर्णय गरेको छ। हावाहुरीका कारण सयौं परिवार घरबारविहीन भएको र कतिपय क्षेत्रमा विद्युत अवरुद्ध विद्युत सूचारु गर्न नसकिएका बेला मंगलबार ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको बैठकले एक–एक हजार थान आधुनिक चुल्हो र…