काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले हजुरबुवा र हजुरआमाको हत्या गर्ने एक जनालाई पक्राउ गरेको छ । सात वर्षअघि दाङमा हत्या गरेर फरार रहेका नरेशकुमार चौधरीलाई सिआईबीले बांकेको कोहलपुरबाट पक्राउ गरेको छ । सीआइबीका प्रवक्ता डिएसपी जीवन श्रेष्ठले चौधरीलाई हत्या आरोपमा उनलाई सोमबार बांकेको न्यूरोडबाट पक्राउ गरेको जानकारी दिए । हत्या…