- अग्नि खरेल, संविधान कार्यान्वयनको सिलसिलामा स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभासहित तीन तहको निर्वाचन सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचन परिणामले मुलुकको राजनीति अब कता जाँदै छ भन्ने तस्बिर देखिएकै थियो । प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन परिणामपछि स्थानीय तहको निर्वाचन परिणामले गरेको संकेतको पुष्टि मात्रै गरेन, अबको पाँच वर्ष वाम…