हराएका मोबाइल फोन खोज्न प्रहरी हैरान, दैनिक ८० मोबाइल हराउछन्

काठमाडौं - ‘हाइटेक’ अपराधको चुनौती झेलिरहेका राजधानीका प्रहरी हराएका मोेबाइल फोन खोज्नमा अल्मलिनुपरेपछि हैरानीमा परेका छन् । हराएका मोबाइल फोन खोजिदिन भन्दै दबाब दिनेको संख्या दैनिक बढ्न थालेपछि प्रहरी हैरानीमा परेका हुन् ।           महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पछिल्ला दिनमा दैनिक ७० देखि ८० वटा मोबाइल फोन हराएका उजुरी दर्ता…