अजय सुमार्गीको अस्वाभाविक उदय,यस्तो छ उनको पृष्ठभूमी ?

मकवानपुर — सम्पत्ति शुद्धीकरणको छानबिनमा परेका व्यापारी अजेयराज सुमार्गी पराजुली हेटौंडा उपमहानगरपालिका–५ मा २०३५ सालसम्म डेरा गरी बस्थे । उनको पुस्तैनी घर निबुवाटार धुर्सिङ, मकवानपुर हो । २०११ को बाढीले धुर्सिङ बजारलगायत उक्त क्षेत्रका बस्तीमा ठूलो क्षति र्पुयाएपछि उनको परिवार हेटौंडा झरेको हो ।     उनका आफन्तहरू हेटौंडा उपमहानगरपालिका–९ मा बसोबास गरेका भए पनि सुमार्गीका बाबु माधवराज…