काठमाडौं-सर्वोच्च अदालतको अवहेलना मुद्धामा डा. गोविन्द केसीविरुद्ध चलिरहेको बहस सकिएको छ । केसीको विरुद्धमा न्यायाधिसहरु पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा भएको बहसमा निवेदकको तर्फबाट पुर्व महान्याधीवक्ता रमणकुमार श्रेष्ठले बहस गरेका थिए । बहसका क्रममा केसीका वकीलहरुले प्रधानन्याधिस गोपाल पराजुलीलाई पनि उपस्थित गराउन र उनिमाथी लागेको आरोपको बारेमा पनि बोल्न दिन…