काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको मन्डिखाटारमा रहेको ह्याम्स अस्पतालले विशेष छुट दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ह्याम्स अस्पतालका अध्यक्ष आर एस भण्डारीबीच मेगा बैंकको मुख्य कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट…