काठमाडौं - ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयलाई लक्षित गरी बम विस्फोट घटनामा संलग्नताको आशंकामा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका व्यूरो सदस्य केदार खतिवडालाई बुधबार प्रक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता केदार खतिवडालाई दरबारमार्गबाट पक्राउ गरेको हो । पक्राउ परेका खतिवडा नेकपाका ब्यूरो सदस्य हुन् । बम विष्फोटमा…