कांग्रेस पार्टी कार्यालय सानेपामा नेविसंघका दुई समूहबीच झडप

काठमाडाै‌-  नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा आइतबार (अाज)नेविसंघका दुई समूहबीच झडप भएको छ । कांग्रेसको विद्यार्थी संगठन नेविसंघको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । विद्यार्थीहरूबिच एकआपसमा ढुंगा हानाहान भएपछि प्रहरीले लाठी चार्ज गरेको छ। पार्टी कार्यालयभित्र विद्यार्थी नेताहरुलाई प्रवेश निषेधसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ। संस्थापन पक्षका विद्यार्थीहरु नेविसंघमा ३२ वर्षे उमेरहद ल्याउन नहुने पक्षमा छन्…