जम्मू-कश्मिर हमलाका ‘विखण्डनकारी’ नेता यासिन मलिक प्रहरी हिरासतमा

एजेन्सी - भारत प्रशासित जम्मु-कश्मिरको पुलवा जिल्लामा सुरक्षा फौजमाथिको घातक हमला र विखण्डनमा लागिपरेकाहरुमाथि विशेष कारबाहीमा शुक्रबार राति जम्मू-कश्मीर लिबरेसन फ्रन्ट(जेकेएलएफ) का प्रमुख यासिन मलिकलाई प्रहरी हिरासतमा लगिएको छ । जम्मू कश्मिरको पुलवा जिल्लामा सीआरपीएफको टोलीमाथि भएको आतंकवादी हमलाको आठ दिनपछि यो कारबाही अघि बढेको हो । भारतीय समाचार एजेन्सीले बताएअनुसार अन्य विखण्डनकारी नेताहरुलाई भने…