गोरखा सैनिकका समस्याबारे अध्यक्ष प्रचण्डको चासो,राज्यमन्त्री मार्कले दिए यस्तो जवाफ

ललितपुर - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र नेपाल भ्रमणमा रहेका बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकष्टरबीच शिष्टचार भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान भएको भेटमा नेपाल र संयुक्त अधिराज्यबीचका आपसी सम्बन्ध र समृद्ध नेपाल निर्माणमा बेलायती लगानीका बारेमा छलफल समेत भएको छ । उक्त भेटमा राज्यमन्त्री ल्याङकेष्टरसँग…