कांग्रेसका ३७ विभागीय सचिव मनोनित (सूचीसहित)

काठमाण्डु – सत्तारूढ दल नेपाली कांग्रेसले पार्टीका ३७ विभागीय सचिव मनोनित गरेको छ । सभापति शेरबहादुर देउवाले हालसम्म गठन भएका ३७ विभागका लागि सचिव मनोनित गरेका छन् । पार्टीका विभागमा सचिवले अभिलेख राख्नेदेखि स्रोत व्यवस्थापन र परिचालनको भूमिका निर्वाह गर्ने गरेका छन् । नेपाली कांग्रेसमा ७० विभाग गठन गरी विभागीय कार्यसमितिले आ–आफ्ना क्षेत्रका नीतिगत तथा…