कांग्रेस नेता कोइरालाद्वारा जनसम्पर्क समिति बेलायतको कार्यक्रम अस्वीकार, समितिले गरायो ध्यानाकर्षण

काठमाण्डु– नेपाली कांग्रेसका नेता एवं सांसद शेखर कोइरालाले नेपाली जनसम्पर्क समिति बेलायतले आयोजना गरेको कार्यक्रममा सहभागी हुन अस्वीकार गरेको प्रति ध्यानाकर्षण भएको जनाएको छ । ११ जनवरीमा लण्डनस्थित फेलथाममा आयोजित कार्यक्रममा कोइरालाले सहभागी नहुने निर्णय गरेको प्रति नेपाली जनसम्पर्क समिति बेलायतले एक बिज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको छ । समितिका सभापति युवराज गुरुङले एक बिज्ञप्ती जारी…