रवि लामिछाने भोलि अदालतमा उपस्थित हुने

काठमाण्डु-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतवार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । बिहीबार कास्की जिल्ला अदालतको आदेशपछि थुनामुक्त भएका लामिछाने स्थलमार्ग हुँदै शुक्रवार साँझ काठमाडौं आइ पुगेका छन् । पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार लामिछाने शुक्रवार स्थलमार्ग हुँदै काठमाडौं आइपुगेका हुन् । लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था ठगीविरुद्ध पनि…