शंकर खपाङ्गी स्मृति मगर युवा पत्रकारिता पुरस्कार स्थापना

काठमाडौं– नेपालका मगर युवा पत्रकारहरुलाई प्रोत्साहित गर्न स्वर्गीय पत्रकार शंकर खपाङ्गीमगरको स्मृतिमा पुरस्कारको स्थापना गरिएको छ।   २५ हजार राशीको शंकर खपाङ्गी स्मृति मगर युवा पत्रकारिता पुरस्कार नेपाल मगर पत्रकार संघले हरेक वर्ष वितरण गर्ने जनाइएको छ।   सो पुरस्कार स्वर्गीय खपाङ्गीको परिवारको तर्फबाट यूकेमा रहेका पत्रकार नरेश खपाङ्गीमगरले स्थापना गरिदिएका हुन्। स्वर्गीय शंकर खपाङ्गीका…