प्रधानसेनापति क्षत्री अमेरिकादेखि स्वदेश फिर्ता

काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिकाको भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्।   युएस आर्मीका प्रमुखको निमन्त्रणामा कात्तिक ६ गते अमेरिका गएका क्षत्रीले ग्लोबल चिफ अफ डिफिसेन्स काउन्ट्रिङमा सहभागी भएका थिए।     भ्रमणको क्रममा कन्फरेन्समा सहभागी भएका विभिन्न सेना प्रमुख तथा उच्च स्तरीय सैनिक पदाधिकारीहरूसँग समेत भेटघाट गरी आपसी हितका विषयमा छलफल गरेका थिए।  …