काठमाडौं– ६४ वटा शाखा रहेको एभरेष्ट बैंक स्थापनाको २३ औं वर्षमा प्रवेश गरेको छ। वार्षिक उत्सवको अवसरमा बैंकले सोमबार राजधानीमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा बैंकका कर्मचारी र उपभोक्ता गरेर १०० जनाले रक्तदान गरेका थिए। यसैगरी, नर्भिक इन्टरनेशनल हस्पिटलको सहकार्यमा बैंकले निशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरेको छ। संस्थागत उत्तरदायित्व अन्तर्गत…