प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिका भ्रमणमा, थापाले सम्हाले कामु प्रधानसेनापतिको कार्यभार

 काठमाडौं–प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिकाको भ्रमणमा गएका छन्। अमेरिकाको युएस आर्मी फोर्सका प्रमुखको निमन्त्रणमा उनी त्रिभुवन विमानस्थलबाट अमेरिका प्रस्थान गरेका हुन्।     प्रधानसेनापति क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष पूर्णचन्द्र थापाले बिदाई गरे, भने नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।     उक्त अवसरमा नेपाली सेनाका रथीवृन्द, काठमाण्डौस्थित विभिन्न कूटनीतिक नियोगका सैनिक सहचारीहरु…