काठमाडौँ - मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीलाई शेयर लाभांशसहित सात दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७४-७५ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य अन्य रकममध्येबाट हाल कायम चुक्ता पूँजीको छ दशमलव ८५ प्रतिशतले हुन आउने ७० करोड ४५ लाख ५८ हजार ५७० नगद लाभांश दिन लागेको जनाएको छ ।…