यी हुन् मन्त्रिपरिषद्का पछिल्ला १३ निर्णय

काठमाडाैं–मन्त्रिपरिषद्काे हालैका बैठकका १२ वटा निर्णय सार्वजनिक गरिएकाे छ। पुस ६ गते शुक्रबार र पुस ९ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरू बिहीबार सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गाेकुलप्रसाद बास्काेटाले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन्। यस्ता छन् निर्णयहरू– १. नेपाल र संयुक्त राज्य अमेरिकाबीच पर्यटक भिसा पारस्पारिकता (Reciprocity) सम्बन्धी प्रस्ताव स्वीकृत…