नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाद्धारा पदवाट राजीनामा

काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् । नेकपाभित्र झाको नियुक्तीको विषयलाई लिएर विवाद भएको थियो । झालाई बर्खास्त गर्न माग गर्दै नेकपाका दुई दर्जन केन्द्रीय सदस्यहरुले पार्टीमा ज्ञापनपत्र बुझाएका थिए ।  त्यसका साथै स्थायी कमिटी बैठकमा समेत झाको नियुक्तिलाई लिएर सरकार र पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो । पुर्व…