युद्धबिराम उल्लङ्घन गर्दे १० जना सरकारी सेना मारिए

दुबई - संयुक्त राष्ट्रसङ्घको अगुवाईमा भएको यमन युद्धविराम पश्चात् पनि १० जना सरकारी सेना मारिएको र एकसय ४३ जना घाइते भएको साउदी गठबन्धनका एकजना वरिष्ट अधिकारीले बताएका छन् । डिसेम्बर १८ मा यमनको होडेडालाई लक्षित गरी युद्धबिराम लागू भएयता सरकारी पक्षका सेना मारिएको खबर पहिलोपटक सार्वजनिक भएको हो । आफ्नो नाम नबताउने शर्तमा ती अधिकारीले…