कालिकोट - पलाता गाँउपालिका–१ खाँडा गाउँमा भीषण आगलागी हुँदा ८७ घर जलेर नष्ट भएका छन्। राति सल्किएको आगोले गाउँका सबै घर ध्वस्त भएको खाडागाउँका बासिन्दा शोकमा छन्। मानवीय क्षति नभए पनि उनीहरूका बस्ने बास ध्वस्त भएका छन् खाद्यान्न नष्ट भएको छ र कतिपयका गोठमा बाँधिएका चौपाया पनि मरेका छन्। आइतबार राति करिब २ बजे लागेको…