अमेरिकी रक्षामन्त्री म्याटिसले दिए अकस्मात राजीनामा, को होला उत्तराधिकारी?

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रक्षा मन्त्री जेम्स म्याटिस उच्च मूल्याङ्कनसहित आउँदो फेब्रुअरीको अन्त्यमा सेवानिवृत्त हुन लागेको घोषणा गरेका छन्। जनरल म्याटिसले मित्र शक्ति र अन्य देशहरूको सैन्य दायित्व निर्वाह गर्न आफूलाई धेरै सहयोग गरेको भनी राष्ट्रपति ट्रम्पले  ट्वीट सन्देशमा उल्लेख गरेका छन्। सिरियाबाट अमेरिकी सैनिक फिर्ता बोलाउने राष्ट्रपति ट्रम्पको घोषणासँगै उनले राजीनामा दिएको…