प्रधानसेनापतिले सुरू गरे सेनाभित्र शुद्धीकरण अभियान

काठमाडौ - प्रधानसेनापति पुर्णचन्द्र थापाले नेपाली सेनाभित्र विगतमा हुने गरेका अनेकौं प्रकारका अनियमिततालाई जरैदेखि उखेल्ने गरी शुद्धीकरण अभियान सुरु भइसकेको दाबी गरेका छन् । शुद्धीकरणको अभियान भर्ना छनौट प्रक्रियाबाट सुरु भएको उनको भनाइ थियो। थापाले नेपाली सेनाको कमाण्ड सम्मालेको १०० दिन पुगेको अवसरमा सैनिक मुख्यालयमा सोमबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले अनधिकृत काज…